क्यानडाविरुद्धको एकदिवसीय सिरिजमा नेपालको जित !

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८० माघ २९, सोमबार (१ साल अघि)
  • ३३ पटक पढिएको
क्यानडाविरुद्धको एकदिवसीय सिरिजमा नेपालको जित !

माघ २९, काठमाण्डौँ । क्यानडाविरुद्धको तीन एकदिवसीय सिरिज नेपालले जितेको छ ।

त्रिवि क्रिकेट मैदानमा भएको अन्तिम एकदिवसीय खेल नेपालले सोमबार ९ विकेटले जितेसँगै नेपालले क्लिनस्वीप गरेको हो । यसअघि भएको पहिलो एकदिवसीय खेल नेपालले ७ रनले र दोस्रो खेल ४ विकेटले जितेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस