डा. लोहिया विचारको सान्दर्भिकता विषयक अन्तरक्रिया गर्दै जसपा

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०८० फागुन ३, बिहिबार (२ महिना अघि)
  • २ पटक पढिएको
डा. लोहिया विचारको सान्दर्भिकता विषयक अन्तरक्रिया गर्दै जसपा

फागुन ३,काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले राममनोहर लोहियाबारे अन्तरक्रिया गर्ने भएको छ । पार्टीले शुक्रबार नेपाल र भारतको समाजवादी आन्दोलनमा डा. राममनोहर लोहिया विचारको सान्दर्भिकता विषयक अन्तरक्रिया कार्यक्रम गर्न लागेको हो ।

पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभागको आयोजनामा हुने अन्तरक्रिया कार्यक्रममा पार्टीका अध्यक्ष उपेन्द्र यादव र भारतका समाजवादी चिन्तक डा। सुनिलमलगायतका वक्ता रहने छन् ।

सो अन्तरक्रिया कार्यक्रम दिनको १२ः३० बजे पार्टी कार्यालय बालकुमारीमा हुने छ ।

ताजा अपडेट

खोजी गर्नुहोस