अनेरास्ववियुले सरकारबिरुद्ध किन गर्दैछ आन्दोलन ?

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०८० फागुन ६, आईतबार (२ महिना अघि)
  • ३ पटक पढिएको
अनेरास्ववियुले सरकारबिरुद्ध किन गर्दैछ आन्दोलन ?

फागुन ६, काठमाडौँ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले गठबन्धन सरकारबिरुद्ध चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको छ ।

फागुन २ गतेदेखि ४ गतेसम्म काठमाडौंमा बसेको तेस्रो केन्द्रीय कमिटी बैठकका निर्णय सार्वजनिक गर्न आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अनेरास्ववियुले सरकारले बिभिन्न प्रकरणमा संलग्नहरुलाई जोगाउने, माफियाहरुलाई पोस्ने काम गरेको भन्दै सरकारबिरुद्ध चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको हो ।

त्यस्तै बैठकले शिक्षासम्बन्धी हकको पूर्ण कार्यान्वयनका लागि हाल संसदमा छलफलमा रहेको विधालय शिक्षासम्बन्धी विधेयकलाई सुझावसहित पारित गर्न माग गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस