काठमाडौँको सितापाइलामा ३ जना मृत फेला

  • अनलाइन केन्द्र
  • / कला/संस्कृति /
  • २०८० फागुन ९, बुधबार (२ महिना अघि)
  • ० पाठक संख्या
Post Thumbnail

फागुन ९,काठमाडौँ । काठमाडौँको सितापाइलामा ३ जना मृत फेला परेका छन् । घटनास्थलमा उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसन्धान अधिकृतहरु पुगेका छन् ।

मृतक एउटै परिवाार भित्रका सदस्यहरु हुन् । मृत फेला पर्नेमा एकजना महिला र दुईजना बच्चा छन् । प्रारम्भिक अनुन्धानमा हत्या भएको ‘आशंका’ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले बताएको छ । घटनाको विषयमा अनुसन्धान सुरु भएको प्रहरीले जानकारी दिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस