काठमाडौंको सितापाइलामा तीन जना मृत फेला

काठमाडौंको सितापाइलामा तीन जना मृत फेला

फागुन ९, काठमाडौँ । काठमाडौंको सितापाइलामा तीन जना मृत फेला परेका छन् । एक महिला, एक बालक र एक बालिका घरको कोठाभित्र मृत फेला परेका हुन् । उनीहरुको हत्या भएको आशंका छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले घरको कोठाभित्र तीन वटा शव फेला परेको जानकारी पाएपछि घटनास्थल पुगेर अनुसन्धान सुरु गरिएको जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस