समाजवादी विद्यार्थी युनियनको काठमाण्डौ जिल्ला समिति पुनर्गठन

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८० फागुन ९, बुधबार (२ महिना अघि)
  • १  पटक पढिएको
समाजवादी विद्यार्थी युनियनको काठमाण्डौ जिल्ला समिति पुनर्गठन

फागुन ९, काठमाण्डौँ । जनता समाजवादी पार्टी (जसपा) निकट समाजवादी विद्यार्थी युनियन, नेपालको काठमाण्डौ जिल्ला समिति पुनर्गठन भएको छ । मङ्गगलबार रत्नराज्य लक्ष्मी क्याम्पस प्रदर्शनीमार्गमा आयोजित भेलाबाट रितम राईको अध्यक्षतामा १५ सदस्यीय समिति पुनर्गठन गरिएको हो ।

समितिको उपाध्यक्षमा रविन्द्रकुमार ठाकुर, प्रविण राई सचिव सायोना राई सहसचिव सनम नुगो र कोषाध्यक्षमा सविना राई चयन भएका छन् ।

कार्यक्रममा समाजवादी विद्यार्थी युनियन, नेपालका केन्द्रीय अध्यक्ष रमेश यादव जनता समाजवादी पार्टी, नेपालका बागमती प्रदेश समितिका अध्यक्ष जय गोलेलगायत उपस्थित रहेका थिए । 

ताजा अपडेट

खोजी गर्नुहोस