वाग्मती प्रदेशसभाको १३औँ अधिवेशन आह्वान

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८० फागुन ११, शुक्रबार (२ महिना अघि)
  • २ पटक पढिएको
वाग्मती प्रदेशसभाको १३औँ अधिवेशन आह्वान

फागुन ११, काठमाडौँ । वाग्मती प्रदेशसभाको बैठक आह्वान गरिएको छ । प्रदेश प्रमुख यादव चन्द्र शर्माले प्रदेशसभाको १३औँ अधिवेशन आह्वान गरेका हुन् । बैठक आउँदो फागुन १५ गते दिउँसो ३ बजे बस्नेगरी आह्वान गरिएको हो ।

वाग्मती प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा ९१० बमोजिम प्रदेशसभाको बैठक आह्वान गरिएको सूचना प्रकाशित गरी जनाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस