सुनको भाउ बढ्यो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० फागुन १३, आईतबार (२ महिना अघि)
  • ० पाठक संख्या
Post Thumbnail

फागुन १३,काठमाडौँ । हप्ताको पहिलो दिन आज सुनकोे भाउ तोलामा पाँच सय रुपैयाँले बढेको छ । अस्ति शुक्रवार तोलाको एक लाख १८ हजार रुपैयाँमा कारोवार भएको सुनको भाउ आजका लागि एक लाख १८ हजार पाँच सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै चाँदीको भाउ पनि तोलाको पाँच रुपैयाँले बढेर एक हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस