आईसीसी विश्वकप लिग २ : नेपाल नेदरल्याण्ड्ससँग पराजित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८० फागुन १३, आईतबार (२ महिना अघि)
  • ४ पटक पढिएको
आईसीसी विश्वकप लिग २ : नेपाल नेदरल्याण्ड्ससँग पराजित

फागुन १३, काठमाडौँ । आईसीसी विश्वकप लिग २ क्रिकेटअन्तर्गत नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको छ ।

घरेलु मैदानमा भएको अन्तिम खेलमा नेपाल ८ विकेटले पराजित भएको हो । नेपाल सिरिजको तीन खेलमा पराजित भएको छ भने एक खेलमात्रै जितेको छ । नेपालले पहिलो खेलमा नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको थियो।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले नेदरल्याण्ड्सलाई एक सय ७३ रनको लक्ष्य दिएको थियो । नेदरल्यान्ड्सले ३८।५ ओभरमा २ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो ।

ताजा अपडेट

खोजी गर्नुहोस