केपी ओली फुटबल कप अन्तर्गत आज सेमिफाइनलका खेलहरु हुँदै

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८० फागुन १७, बिहिबार (१ साल अघि)
  • २५ पटक पढिएको
केपी ओली फुटबल कप अन्तर्गत आज सेमिफाइनलका खेलहरु हुँदै

फागुन १७, काठमाडौँ । जारी केपी ओली फुटबल कप अन्तर्गत आज सेमिफाइनलका खेलहरु हुँदैछ ।
सेमिफाइनलका दुवै खेल दशरथ रंगशालामा हुनेछ । पहिलो सेमिफाइनल खेल बिहान ११ः३० बजे जावलाखेल युथ क्लब र एनआरटी क्लबबीच हुनेछ ।

जावलाखेलले केपी ओली एफसीलाई २-१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो भने एनआरटीले थ्रीस्टारलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । त्यस्तै अर्को सेमिफाइनल खेल अपराहन्न ३ बजेदेखि मछिन्द्र क्लब र मानेभन्ज्याङ एफसीबीच हुँदैछ ।

ताजा अपडेट

खोजी गर्नुहोस