रोमाञ्चक खेलमा नेपाल ३ रनले विजयी, फाइनल पुग्ने सम्भावना कायमै

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८० फागुन १८, शुक्रबार (१ साल अघि)
  • २८ पटक पढिएको
रोमाञ्चक खेलमा नेपाल ३ रनले विजयी, फाइनल पुग्ने सम्भावना कायमै

फागुन १८, काठमाडौँ । त्रिदेशीय टी-२० आई खेलमा नेपालले पहिलो जित दर्ता हात पारेको छ । टियु क्रिकेट मैदानमा शुक्रबार भएको रोमाञ्चक खेलमा नेपालले ३ रनको रोमाञ्चक जित हात पारेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस