अमेरिकी कार्गो जहाज हमलामा ३ जनाको मृत्यु, एक नेपाली बेपत्ता !

फागुन २४, काठमाडौँ । दक्षिणी यमनमा हुथी विद्रोहीले अमेरिकी कार्गो जहाजमाथि आक्रमण गर्दा जहाजका चालक दलका तीन सदस्यको मृत्यु भएको छ भने जहाजका गार्डमध्ये एक नेपालीको अवस्था अज्ञात छ ।

बार्बडोसको झन्डा बोकेको अमेरिकी जहाज ट्र कन्फिडेन्समाथि हुथी लडाकुले गल्फ अफ एडनमा हमला गरेको अमेरिकी सेन्ट्रल कमान्डले जनाएको छ ।

संम्बन्धित समचार

Leave a Reply