कास्की केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० फागुन २६, शनिबार (२ महिना अघि)
  • २ पटक पढिएको
कास्की केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प

फागुन २६, काठमाडौँ । कास्की केन्द्रबिन्दु भएर शनिबार ४ म्याग्निच्युडको भूकम्प गएको छ । शनिबार बिहान साढे ७ बजे कास्कीको पर्चे आसपास केन्द्रबिन्दु भएर सो भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको सामान्य धक्का कास्की आसपासका जिल्लामा महसुस भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस