त्रिकोणात्मक श्रृङ्खला : नेपालले आज पहिलो खेल हङकङसँग खेल्ने

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८० फागुन २७, आईतबार (१ साल अघि)
  • २९ पटक पढिएको
त्रिकोणात्मक श्रृङ्खला : नेपालले आज पहिलो खेल हङकङसँग खेल्ने

फागुन २७, काठमाडौँ । त्रिकोणात्मक श्रृङ्खलामा नेपालले आज पहिलो खेलमा हङकङसँग खेल्दैछ । खेल हङकङको मिसन रोड ग्राउण्डमा बिहान सवा ११ बजे शुरु हुने जनाइएको छ ।

नेपालले भोलि पवुवा न्युगिनीसँग दोस्रो खेल खेल्ने छ । मंगलबार श्रृङ्खलाको फाइनल खेल हुनेछ । आईसीसी टी–२० विश्वकप क्रिकेटको तयारीका लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले हङकङको भ्रमण गरेको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस