रेशम चौधरीले आफ्नी श्रीमतीलाई लेखे भाबुक स्टाटस-‘मैले तिमिलाई सम्झाउन सकिनँ प्रिय’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० फागुन ३०, बुधबार (२ महिना अघि)
  • ४ पटक पढिएको
रेशम चौधरीले आफ्नी श्रीमतीलाई लेखे भाबुक स्टाटस-‘मैले तिमिलाई सम्झाउन सकिनँ प्रिय’

फागुन ३०, काठमाण्डौँ । सत्ता गठबन्धन फेरिएसँगै आन्तरिक विवादमा फसेको नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले लामो फेसबुक स्ट्याटस लेखेर अहिलेको परिस्थितिबारे आफ्नो धारणा सार्वजनिक गरेका छन् । उनले आफ्नो श्रीमतीलाई एक लामो स्टाटासबाट सम्झाएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस