कांग्रेसलाई कोशी सरकार जोगाउन हम्मे

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० चैत्र १, बिहिबार (१ महिना अघि)
  • १  पटक पढिएको
कांग्रेसलाई कोशी सरकार जोगाउन हम्मे

चैत्र १, काठमाडौँ । सत्ता समिकरण फेरिएसँगै संकटमा परेको प्रदेश सरकार जोगाउन नेपाली कांग्रेसले आन्तरिक छलफल सुरु गरेको छ । कांग्रेसले आफ्नो नेतृत्वमा रहेका प्रदेश सरकारलाई भरसक गुम्न नदिनेगरि छलफल थालेको हो ।

सोही क्रममा बिहीबार बिहान पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा कोसी प्रदेश सरकार जोगाउने विषयमा छलफल भएको छ । सभापति देउवाले उपसभापति, महामन्त्री, प्रमुख सचेतक रमेश लेखक र कोसी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीसँग छलफल गरेका हुन् ।्

ताजा अपडेट

खोजी गर्नुहोस