सुनको भाउ घट्यो, सुनको भाउ घट्यो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० चैत्र २, शुक्रबार (१ महिना अघि)
  • ० पाठक संख्या
Post Thumbnail

चैत्र २,काठमाडौँ । नेपाली बजारमा सुनको भाउ आज (शुक्रवार) तोलामा चार सय रुपैयाँले घटेको छ । हिजो प्रतितोला एक लाख २५ हजार आठ सय रुपैयाँ पुगेको सुनको भाउ आज तोलाको एक लाख २५ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

गएको आइतवार तोलाको एक लाख २६ हजार रुपैयाँ पुगेर सुनको भाउ अहिलेसम्मकै उच्च भएको थियो । आज चाँदीको भाउ स्थिर रहँदै हिजो जस्तै एक हजार पाँच सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस