जसपाको सोलु दुधकुण्ड नगर समिति पुनर्गठन

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८० चैत्र ४, आईतबार (१ महिना अघि)
  • २ पटक पढिएको
जसपाको सोलु दुधकुण्ड नगर समिति पुनर्गठन

चैत्र ४,काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा० नेपालको सोलुखुम्बु जिल्लाको सोलु दुधकुण्ड नगर समिति पुनर्गठन भएको छ । पालिकामा आयोजित भेलाले किमा शेर्पाको अध्यक्षतामा २१ सदस्यीय समिति पुनर्गठन भएको हो ।

समितिको उपाध्यक्षम सुम्जोक लामा, सोनाम लामा सचिवमा दावा जाङ्मु तामाङ उपसचिवमा दावा शेर्पा, पेम्बा शेर्पा र कोषाध्यक्षमा कुमार मगर चयन भएका छन् ।

कार्यक्रममा पार्टीका राजनीतिक समिति सदस्य लाक्पा शेर्पालगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस