हनुमानढोका दरबारमा ठड्याइयो चीर, होलीको रौनक सुरु {तस्वीरहरू}

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० चैत्र ४, आईतबार (१ महिना अघि)
  • ० पाठक संख्या
हनुमानढोका दरबारमा ठड्याइयो चीर, होलीको रौनक सुरु {तस्वीरहरू}

चैत्र ४, काठमाडौँ । काठमाडौंको वसन्तपुरस्थित हनुमानढोका दरबारमा चीर ठड्याइएको छ ।

बिहान ७ बजेर ४७ मिनेटको साइतमा मानन्धर समुदायले रङ्गीचङ्गी ध्वजापतकासहित सजाइएको बाँसको तीन खण्डे चीर ठड्याएसँगै होली पर्व शुरू भएको हो । होलीलाई असत्यमाथि सत्यको विजयको रूपमा हरेक वर्ष फागु पूर्णिमाका दिन मनाउने गरिन्छ ।

नेवार समुदायले चीर ठड्याउनुलाई होलीको शुरुआतका रूपमा लिने गरेका छन् । असत्यमाथि सत्यको जीतका रूपमा चीर ठड्याइएको स्थानीय बताउँछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस