महरालाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

  • अनलाइन केन्द्र
  • / सुचना /
  • २०८० चैत्र ५, सोमबार (१ साल अघि)
  • ४५ पटक पढिएको
महरालाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

चैत्र ५, काठमाडौँ । पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

सुन तस्करी प्रकरणमा पक्राउ परेका महरालाई काठमाडौं जिल्ला अदालतले हिरासतमा राखेर अनुसन्धान गर्न ४ दिन म्याद दिएको हो ।
सोमबार बिहान रुपन्देहीबाट पक्राउ परेका उनलाई काठमाडौं ल्याएर अदालतमा उपस्थित गराइएको थियो ।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदनमा महराको संलग्नता देखाएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले पक्राउ गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस