निसीखोला बस दुर्घटना अपडेट : घाइते ३१ जनाको उद्धार, मृतक संख्या बढ्ने अनुमान !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० चैत्र ५, सोमबार (१ साल अघि)
  • २० पटक पढिएको
निसीखोला बस दुर्घटना अपडेट : घाइते ३१ जनाको उद्धार, मृतक संख्या बढ्ने अनुमान !

चैत्र ५,काठमाण्डौँ । निसीखोला बस दुर्घटनामा घाइते भएका ३१ जनाको उद्धार गरिएको छ । बागलुङ प्रहरीका अनुसार ७ जनाको घटना स्थलमै मृत्यु भएको छ ।

रुकुमपश्चिमबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस सोमबार साँझ मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको थियो ।
घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस