प्रतिनिधि सभा बैठक बस्दै, विनियोजन विधयेकमाथि छलफल जारी रहने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० चैत्र ७, बुधबार (१ महिना अघि)
  • १  पटक पढिएको
प्रतिनिधि सभा बैठक बस्दै, विनियोजन विधयेकमाथि छलफल जारी रहने

चैत्र ७, काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बुधबार पनि बस्दैछ ।

बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजेका लागि बोलाइएको छ ।

बैठकमा आ।व। २०८१र८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा कर प्रस्ताव बाहेक माथिको छलफल जारी रहने संघीय संसद सचिवालयले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस