ज्योति मगर र रामजीको नयाँ गीत ‘मादलुको तालमा मन भयो चोरी’ सार्वजनिक

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०८० चैत्र ८, बिहिबार (१ साल अघि)
  • ४४ पटक पढिएको
ज्योति मगर र रामजीको नयाँ गीत ‘मादलुको तालमा मन भयो चोरी’ सार्वजनिक

काठमाडौँ । गायिका ज्योति मगर र गायक रामजी खाँडको स्वर रहेको नयाँ गीत ‘मादलुको तालमा मन भयो चोरी’ गीत सार्वजनिक भएको छ।

डीपी दाहाल परिश्रमीको शब्द रहेको गीतमा म्युजिक एरेन्ज तथा संगीत मनोहर सुनामको छ ।

रिता सिम्खडा दाहाल प्रस्तुतकर्ता रहेको लोकशैलीको गीतको भिडियोमा लोमस शर्मा र समारीका ढकालको फुर्तिलो नृत्य छ भने अन्य कलाकारहरु सामुहिक अभिनय पनि देख्न सकिन्छ ।
डीपी दाहाल युट्युब च्यानलबाट सार्वजनिक म्युजिक भिडियोको छायाङ्कन नारायण जिसीले गरेका हुन् भने सम्पादन अमृत चापागाई र निर्देशन सागर ज्ञवालीले गरेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस