भ्रष्ट्राचारको आरोपमा दिल्लीका मुख्यमन्त्री केजरीवाल पक्राउ

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०८० चैत्र ९, शुक्रबार (१ महिना अघि)
  • २ पटक पढिएको
भ्रष्ट्राचारको आरोपमा दिल्लीका मुख्यमन्त्री केजरीवाल पक्राउ

चैत्र ९,काठमाडौँ । प्रवर्तन निर्देशनालय ९ईडी०को टोलीले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई पक्राउ गरेको छ । केन्द्रीय वित्त मन्त्रालय, राजश्व विभाग मातहतको ईडीको टोली बिहीबार मुख्यमन्त्रीको घरमा पुगेको थियो । दुई घन्टा लामो सोधपुछपछि उनलाई पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

दिल्ली सरकारकी मन्त्री एवं आम आदमी पार्टीकी नेता आतिशीले केजरीवालको गिरफ्तारी बीजेपी र प्रधानमन्त्री नरेन्द्र मोदीको राजनीतिक षड्यन्त्र भएको बताइन् । उनले भनिन्, प्रधाानमन्त्री मोदीलाई कुनै एक नेताको डर छ भने उनी अरविन्द केजरीवाल हुन् ।’

दिल्लीको मदिरा नीतिलाई लिएर ईडीले केजरीवालमाथि छानबिन गर्दै आएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस