सरकारले आफ्नो नाममा ल्यायो बाँसबारीको १० रोपनी जग्गा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० चैत्र ९, शुक्रबार (१ महिना अघि)
  • ७ पटक पढिएको
सरकारले आफ्नो नाममा ल्यायो बाँसबारीको १० रोपनी जग्गा

चैत्र ९, काठमाण्डौँ । सरकारले बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा सरकारी करण गर्ने निर्णय गरेको छ । शुक्रबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले पत्रकार सम्मेलनमार्फत उक्त जग्गा सरकारी करण गरिएको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै भूमि सुधार तथा मालपोत कार्यालय, डिल्ली बजारले बाँसबारी छाला जुत्ता कम्पनीको नाममा रहेको जग्गा सरकारको नाममा लिने निर्णय गरेको प्रमुख मालपोत अधिकृत छविलाल नेपालीले बताए ।

मालपोत ऐनको दफा २०३४ को दफा २४ मा भएको व्यवस्थालाई प्रयोग गर्दै सरकारको नाममा ल्याएको उनको भनाई छ ।

ताजा अपडेट

खोजी गर्नुहोस