आज सार्वजनिक बिदा, शेयर बजारसहित यी संस्था बन्द

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० चैत्र ११, आईतबार (१ महिना अघि)
  • ० पाठक संख्या
आज सार्वजनिक बिदा, शेयर बजारसहित यी संस्था बन्द

चैत्र ११, काठमाडौँ । आज चैत ११ गते आइतबार अर्थात् सार्वजनिक बिदाको दिन । सरकारले फागु पूर्णिमाको अवसरमा पहाडी जिल्लामा सार्वजनिक बिदा दिएको छ ।

यस दिन शेयर बजार, सरकारी कार्यालयलगायत बैंक तथा वित्तीय संस्था खुल्नेछैनन् । सोमबार बिहान ११ बजेबाट शेयर खुल्नेछ भने सरकारले बिदा दिएका पहाडी जिल्लाअन्तर्गतका बैंक–वित्तीय संस्था र सरकारी कार्यालय पनि सोमबारदेखि नियमित सञ्चालनमा आउनेछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस