होलीमा रंगिएको वसन्तपुर {तस्बिरहरू}

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० चैत्र ११, आईतबार (१ साल अघि)
  • १८ पटक पढिएको
होलीमा रंगिएको वसन्तपुर {तस्बिरहरू}

चैत्र ११, काठमाडौँ । विगत वर्ष झैं वसन्तपुरमा होलीको हर्षोल्लास छाएको छ । विशेषगरी युवायुवतीले रौनक थपेका छन् । नेपाल घुम्न आएका विदेशी नागरिक पनि होलीको खुसीमा सँगसागै रमेका छन् । भिडभाड, नाचगान र रंगले वसन्तपुर रंगिएको छ । मध्यान्ह हुँदै जाँदा विशेषगरी युवाहरूको जमघट उत्तिकै बढेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस