महेश बस्नेत विरुद्ध प्रहरीमा जाहेरी ! पिडित पाठक भन्छिन्: ‘तु पक्राउ गर्नुपर्छ’

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८० चैत्र १३, मंगलबार (१ महिना अघि)
  • ४ पटक पढिएको
महेश बस्नेत विरुद्ध प्रहरीमा जाहेरी ! पिडित पाठक भन्छिन्: ‘तु पक्राउ गर्नुपर्छ’

चैत्र १३,काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतबिरुद्ध उजुरी परेको छ । पिडित भनिएकी शोभा पाठकले बस्नेतले ३ वटा अपराध गरेको भन्दै टेकु प्रहरीमा उजुरी दिएको बताइन् । बस्नेतमाथी भ्रुण हत्या,जर्वजस्ती करणी र लुटपाट गरेको आरोप छ । यस विषयमा प्रहरी अनुसन्धान सुरु गरेको छ । यद्यपी प्रहरीले अहिलेसम्म बस्नेतलाई पक्राउ गरेको छैन् ।

शोभा पाठक के भन्छिन ? भिडियोमा हेर्नुहोस् ।

-हेडलाइन नेपालको सहयोगमा

ताजा अपडेट

खोजी गर्नुहोस