इन्डियन प्रिमियर लिग : चेन्नईसामु निरीह बन्यो गुजरात

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८० चैत्र १४, बुधबार (१ महिना अघि)
  • ४ पटक पढिएको
इन्डियन प्रिमियर लिग : चेन्नईसामु निरीह बन्यो गुजरात

चैत्र १४, काठमाण्डौँ । साबिक विजेता चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग आईपीएलमा लगातार दोस्रो जीत हासिल गरेको छ । मंगलबार राति भएको खेलमा चेन्नईसामु निरीह बन्दै गुजरात टाइटन्स ६३ रनले पराजित भएको हो ।

गुजरातका लागि रासिद खानले २ तथा साई किशोर, स्पेन्सर जोनसन र मोहित शर्माले १–१ विकेट लिए । लगातार दोस्रो जीतपछि चेन्नई अङ्क तालिकाको शीर्ष स्थानमा उक्लेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस