सभामुख घिमिरे स्वदेश फर्किए

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० चैत्र १६, शुक्रबार (१ महिना अघि)
  • ४ पटक पढिएको
सभामुख घिमिरे स्वदेश फर्किए

चैत्र १६, काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे स्वदेश फर्किएका छन् । अन्तर व्यवस्थापिका सङ्‍घको १४८ औँ महासभामा भाग लिएर सभामुख घिमिरे स्वदेश फर्किएका हुन् ।

महासभामा नेपालको सहभागिता लगायतका विषयमा त्रिभूवन विमानस्थल आयोजित पत्रकार सम्मेलनमा उनले नेपालको उपस्थिति बलियो रहेको जनाए । अन्तर व्यवस्थापिका सङ्‍घको १४८औँ महासभा जेनेभा, स्वीजरल्याण्डमा २३ मार्च देखी २७ मार्चसम्म भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस