पोखरामा बस दुर्घटना भएर सडकमा ठाडै उभियो, सामाजिक सञ्जालमा ‘भाइरल’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० चैत्र १७, शनिबार (१ साल अघि)
  • २६ पटक पढिएको
पोखरामा बस दुर्घटना भएर सडकमा ठाडै उभियो, सामाजिक सञ्जालमा ‘भाइरल’

चैत्र १७, पोखरा । पोखराको लेखनाथमा भएको बस दुर्घटनाको तस्बीर सामाजिक सञ्जालमा भाइरल भएको छ । लेखनाथको अर्चलेमा ग १ ख ८६८० नम्बरको बस अर्चलेमा दुर्घटना हुँदा ठाडो भएको थियो ।

बसमा चालक र सहचालक मात्र रहेको र दुवै जना घाइते भएको प्रहरीले जनाएको छ । बस दुर्घटना भएर सडकमा ठाडै उभिएको तस्वीर र भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस