बागमती प्रदेशसभा बैठक सुरु, मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० चैत्र १९, सोमबार (१ महिना अघि)
  • ४ पटक पढिएको
बागमती प्रदेशसभा बैठक सुरु, मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिँदै

चैत्र १९, काठमाडौँ । बागमती प्रदेशसभाको बैठक सुरु भएको छ । बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिने कार्यसूची छ ।

सोमबार दिउँसो १ बजे नै बैठक बोलाइएको भएपनि सत्ता गठबन्धनका एक सांसद नआइदिएपछि स्थगित गरेर अर्को बैठक अपराह्न ४ बजेका लागि तय गरिएको थियो । सो समयमा भने यसअघि बैठकमा नआएकी एकीकृत समाजवादीकी सांसद रमा आले मगर पुगेसँगै बैठक सुरु भएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस