वाग्मतीमा सरकार विस्तार : नेकपा एसकी रमा आले मगर मन्त्री

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० चैत्र २०, मंगलबार (१ महिना अघि)
  • ५ पटक पढिएको
वाग्मतीमा सरकार विस्तार : नेकपा एसकी रमा आले मगर मन्त्री

चैत्र २०, मकवानपुर । वाग्मती प्रदेशमा मंगलबार बिहान पुनः सरकार विस्तार गरिएको छ । एकीकृत समाजवादीकी सांसद रमा आलेमगर मन्त्री नियुक्त भएकी छन् । उनले प्रदेश प्रमुख यादव शर्माबाट विनाविभागीय मन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ लिएकी छन् ।

आलेलाई मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सोमबार साँझ विनाविभागीय मन्त्रीमा नियुक्त गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस