गायक राजेशपायल राई र पत्नी सङबुङबीच सम्बन्ध विच्छेद !

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०८० चैत्र २२, बिहिबार (१ महिना अघि)
  • ७ पटक पढिएको
गायक राजेशपायल राई र पत्नी सङबुङबीच सम्बन्ध विच्छेद !

चैत्र २२, काठमाडौँ । गायक राजेशपायल राई र पत्नी सङबुङ राईबीच कानुनी रुपमै सम्बन्ध विच्छेद भएको छ । चैत १५ गते काठमाडौं जिल्ला अदालतमा सम्बन्ध विच्छेद भएको अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए ।

न्यायाधीश पदमराज पाण्डेको एकल इजलासले सम्बन्ध विच्छेदको फैसला गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस