उपत्यका वरिपरीका डाँडा हिउँले ढाकेपछि…. (फोटोफिचर)

Post Thumbnail

फागुन १६,काठमाडौँ । बिहीबार काठमाण्डौ उपत्यकासहित देशका विभिन्न भूभागका वर्षासँगै हिमपात भएको छ । काठमाडौँ उपत्यकाका आसपासका चन्द्रागिरीसहित भक्तपुरको दुवाकोट, नगरकोटलगायतका क्षेत्रमा हिउँ परेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस