गण्डकी सरकार गठनविरुद्ध अदालत जाने कांग्रेसको निर्णय

  • अनलाइन केन्द्र
  • / बैंक/वित्त /
  • २०८० चैत्र २६, सोमबार (४ हप्ता अघि)
  • ४ पटक पढिएको
गण्डकी सरकार गठनविरुद्ध अदालत जाने कांग्रेसको निर्णय

चैत्र २६, काठमाण्डौँ । सभामुखको समेत हस्ताक्षर प्रयोग गरी गण्डकीमा एमालेका खगराज अधिकारी मुख्यमन्त्री बन्नु असंवैधानिक कदम भएको भन्दै नेपाली कांग्रेसले सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने निर्णय गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बोलाइएको कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले यस्तो निर्णय गरेको जानकारी सहमहामन्त्री जीवन परियारले दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस