सुनको भाउमा गिरावट

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ फागुन १६, बिहिबार (५ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

फागुन १६,काठमाडौँ । सुनको भाउ आज तोलामा २ सय रुपैयाँ घटेको छ । सुन आज तोलाको ६२ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार पनि तोलामा २ सय रुपैयाँ नै घटेर सुन तोलाको ६२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको भाउ भने आज घटबढ भएको छैन । चाँदी आज पनि तोलाको ७ सय ७५ रुपैयाँमा कारोबार भैरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस