भोलि इदको सार्वजनिक बिदा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० चैत्र २८, बुधबार (१ साल अघि)
  • ५० पटक पढिएको
भोलि इदको सार्वजनिक बिदा

चैत्र २८, काठमाडौँ । सरकारले भोलि बिहीबार सार्वजनिक बिदा दिएको छ ।

इस्लाम धर्मावलम्बीहरुको पर्व इदउल फित्रको अवसरमा सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस