स्व. गायक अमन ओलीको स्वरमा “नहसाउ शत्रु ” सार्वजनिक

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०८० चैत्र ३०, शुक्रबार (३ हप्ता अघि)
  • ७ पटक पढिएको
स्व. गायक अमन ओलीको स्वरमा “नहसाउ शत्रु ” सार्वजनिक

काठमाण्डौं । स्व.गायक अमन ओली र गायिका तुलसी धर्ति मगरको को आवाजमा सजिएको वियोगान्त भोगाईमा आधारित गीत “नहसाउ शत्रु ” गीतको भिडियो बजारमा आएको छ ।

देव बोहराको शब्द तथा लय सिर्जनामा गीत तयार गरिएको छ  । आफनी प्रेमीकाले जिवनमा साथ दिनुपर्ने अवस्थामा छोड्दाको पिडालाई गीतमा भावनात्मक रुपमा प्रस्तुत गरिएको छ । कृष्ण बावुको छायाँकन , सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ । गीत मा देव बोहरा , श्रद्धा गिरी र विष्णु विसीको निकै भावुक अभिनय रहेको छ ।

https://youtube.com/watch?v=tOZ-5bejOjE%3Fsi%3DZqCVykgFdKhmV65K

ताजा अपडेट

खोजी गर्नुहोस