सुन्तलालाई राष्ट्रिय फलको रुपमा मान्यता दिने सरकारको निर्णय

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० चैत्र ३०, शुक्रबार (१ महिना अघि)
  • ६ पटक पढिएको
सुन्तलालाई राष्ट्रिय फलको रुपमा मान्यता दिने सरकारको निर्णय

चैत्र ३०, काठमाडौँ । सरकारले सुन्तलालाई राष्ट्रिय फलको रुपमा मान्यता दिने निर्णय गरेको छ ।

शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले सुन्तलालाई राष्ट्रिय फलको रुपमा मान्यता दिने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

ताजा अपडेट

खोजी गर्नुहोस