गण्डकी प्रदेशमा आज सार्वजनिक बिदा

  • अनलाइन केन्द्र
  • / बैंक/वित्त /
  • २०८१ बैशाख ४, मंगलबार (३ हप्ता अघि)
  • ४ पटक पढिएको
गण्डकी प्रदेशमा आज सार्वजनिक बिदा

बैशाख ४, काठमाण्डौँ । गण्डकी प्रदेश सरकारले आज वैशाख ४ गते प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।
चैत्र शुक्ल अष्टमी चैते दसैँका अवसरमा प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सूचना प्रकाशित गरी जानकारी दिएको हो ।

मन्त्रिपरिषद्को गत चैत ९ गतेको बैठकले गण्डकीमा विभिन्न चाडपर्व तथा दिवसमा बिदा दिने निर्णय गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस