जीबी राईलाई पक्राउ गरेर पठाइदिन मलेसियन सरकारलाई नेपालको पत्र

काठमाडौँ । सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबाबु जीबी राईलाई पक्राउ गरेर पठाइदिन मलेसियन सरकारलाई पत्राचार गरिएको छ । प्रहरी प्रधान कार्यालयको अनुरोधमा गृह मन्त्रालय हुँदै परराष्ट्र मन्त्रालयले मलेसियामा ‘कूटनीतिक नोट’ पठाएको गृह मन्त्रालयका एक जना उच्च अधिकृतले बताए ।

परराष्ट्र मन्त्रालयले मलेसियामा लुकेर बसेका राईलाई पक्राउ गरेर ‘सुपुर्दगी गर्न’ कूटनीतिक च्यानलबाट अनुरोध गरेको छ ।

संम्बन्धित समचार

Leave a Comment