BREAKING : सल्यानमा बस दुर्घटना, थप जानकारी आउन बाँकी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ बैशाख ५, बुधबार (१ साल अघि)
  • ३३ पटक पढिएको
BREAKING : सल्यानमा बस दुर्घटना, थप जानकारी आउन बाँकी

बैशाख ५, सल्यान । सल्यानमा बस दुर्घटना भएको छ । बागचौर नगरपालिका–२, ठिनबाङ खोला पुलमा केहिबेर अघि बस दुर्घटना भएको हो । बस पल्टिएर सडकभन्दा तल खसेको छ । १ ख २०८५ नम्बरको यात्रुबहाक बस दाङको घोराहीबाट रुकुम पश्चिम जाँदै गरेको बुझिएको छ ।

अहिले नेपाल प्रहरी र स्थानिय घटनास्थलमा पुगेर उद्धारको काम भैरहेको र क्षतिको विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस