अन्जना शाक्य राष्ट्रियसभा सदस्यमा नियुक्त

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ बैशाख ६, बिहिबार (१ साल अघि)
  • ७९ पटक पढिएको
अन्जना शाक्य राष्ट्रियसभा सदस्यमा नियुक्त

बैशाख ६,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अन्जना शाक्यलाई राष्ट्रियसभा सदस्यमा नियुक्त गरेका छन् । यसअघि मन्त्रिपरिषद् बैठकले शाक्यलाई राष्ट्रियसभामा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

त्यस्तै राष्ट्रपतिले महालेखा परीक्षकमा तोयम रायालाई नियुक्त गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले रायालाई महालेखापरीक्षकमा नियुक्त गरेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस