युद्ध हारेमा तेस्रो विश्वयुद्ध हुने युक्रेनका प्रधानमन्त्रीको चेतावनी,अमेरिकी कांग्रेसले राहत विधेयक पारित गर्ला ?

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०८१ बैशाख ६, बिहिबार (१ साल अघि)
  • ४२ पटक पढिएको
युद्ध हारेमा तेस्रो विश्वयुद्ध हुने युक्रेनका प्रधानमन्त्रीको चेतावनी,अमेरिकी कांग्रेसले राहत विधेयक पारित गर्ला ?

बैशाख ६,काठमाडौँ । रुससँगको युद्धमा युक्रेनले हार्यो भने विश्वले तेस्रो विश्वयुद्धको सामना गर्नुपर्ने युक्रेनका प्रधानमन्त्रीले चेतावनी दिएका छन् । । प्रधानमन्त्री डेनिस स्मिहलले अमेरिकी कांग्रेसलाई राहत विधेयक तत्काल पारित गर्न माग पनि गरेको बीबीसीले जनाएको छ ।

युक्रेनलाई राहत प्याकेज दिने विषयमा अमेरिकी संसदमा शनिवार मतदान हुँदैछ । रुसले युक्रेनमा निरन्तर आक्रमण गर्दै आएको छ । गएको वर्ष युक्रेनी राष्ट्रपति भोलेदिमिर जेलेन्स्कीले तेस्रो विश्वयुद्ध शुरु गर्न रुसले पोल्यान्डमा आक्रमण गर्न सक्ने दाबी गरेका थिए । तर त्यो दाबीलाई रुसले अस्वीकार गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस