बेरोजगारीलाई अब स्वदेशमै जागिर ! सेनामा रिक्त २६ सय बढी पदमा आवेदन माग {सूचनासहित}

Post Thumbnail

बैशाख ७, काठमाण्डौँ । नेपाली सेनाले ठूलो संख्यामा पदपूर्तिका लागि आवेदन माग गरेको छ । भर्ना छनोट निर्देशनालय जंगी अड्डाले शुक्रबार सार्वजनिक सूचना प्रकाशित गर्दै विभिन्न रिक्त पदमा दरखास्त माग गरेको हो ।

सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदहरूमा जंगी अड्डाले २६ सय बढी रिक्त पदमा आवेदन मागेको छ ।
जेठ ५ गतेसम्म आवेदन दिन सकिनेछ । दोब्बर दस्तुर तिरेर थप एक हप्ता फारम भर्न सकिनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस