नेपाल टेलिकममा जागिर खाने हो ? विभिन्न पदमा स्थायी कर्मचारी माग {सूचना हेर्नुहोस्}

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०८१ बैशाख ७, शुक्रबार (१ हप्ता अघि)
  • ३ पटक पढिएको
नेपाल टेलिकममा जागिर खाने हो ? विभिन्न पदमा स्थायी कर्मचारी माग {सूचना हेर्नुहोस्}

बैशाख ७, काठमाण्डौँ । नेपाल टेलिकमले विभिन्न पदमा स्थायी नियुक्ति गर्नेगरी कर्मचारी माग गरेको छ । टेलिकमले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको हो ।

उपप्रबन्धक, वरिष्ठ इन्जिनियर, वरिष्ठ लेखा अधिकृत, सहायक प्रशासकीय अधिकृतलगायतका १४ वटा पदका लागि इच्छुक उम्मेदवारले वैशाख २७ गतेभित्र अनलाइनमार्फत आवेदन दिन सक्नेछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस