सिन्धुपाल्चोक दुर्घटना : मृतक तीनजनाको पहिचान खुल्यो {अपडेट}

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ बैशाख ७, शुक्रबार (१ हप्ता अघि)
  • ० पाठक संख्या
सिन्धुपाल्चोक दुर्घटना : मृतक तीनजनाको पहिचान खुल्यो {अपडेट}

बैशाख ७, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको पिस्कर–५ धारावतीमा भएको बस दुर्घटनामा ज्यान गुमाएका तीन जनाको पहिचान खुलेको छ ।

प्रहरीले दिएको जानकारी अनुसार मृत्यु मृत्यु हुनेमा दोलखाको भीमेश्वर नगरपालिपका(१ सुस्पाका मान बहादुर थामी ,शिव श्रेष्ठ र दिपेन्द्र थामी रहेका छन् ।
दोलखाबाट जन्ती लिएर आउँदै गरेको बा ४ ख ५६१६ नम्बरको बस त्रिपुरासुन्दरी गाउँपालिका–५ धारावतीमा आज बिहान दुर्घटना भएको थियो । दुर्घटनामा ५२ जना घाइते भएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस