काँग्रेसले गण्डकी प्रदेशसभा बैठक बहिष्कार गर्ने

  • अनलाइन केन्द्र
  • / बैंक/वित्त /
  • २०८१ बैशाख ७, शुक्रबार (१ हप्ता अघि)
  • २ पटक पढिएको
काँग्रेसले गण्डकी प्रदेशसभा बैठक बहिष्कार गर्ने

बैशाख ७, पोखरा । नेपाली कांग्रेसले गण्डकी प्रदेशसभा बैठक बहिष्कार गर्ने भएको छ ।

आज बसेको संसदीय दलको बैठकले प्रदेशसभा बैठक बहिष्कार गर्ने निर्णय गरेको हो । सर्वोच्च अदालतबाट मुद्दा किनारा नलाग्दासम्म बैठक बहिष्कार गर्ने निर्णय गरेको प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले जानकारी दिए ।

कांग्रेस संसदीय दलले बैठक बहिष्कार गर्ने जानकारी सभामुखलाई गराएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस