चक्कुले हानेर बुवाको हत्या

चक्कुले हानेर बुवाको हत्या

बैशाख ८, काठमाडौँ । आफ्नै बुवाको हत्या गरेको आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा म्याग्दे गाउँपालिका ६ बस्ने २६ वर्षीय दिपक विक रहेका छन् । उनलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । ७६ वर्षीय बुवा राप बहादुर विकलाई धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस